समाचार

राष्ट्रपतिद्वारा पुस १० गतेभित्र नयाँ सरकार गठनका लागि आह्वान

काठमाडौं, पुस ३ गते । सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले आइतबार संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न ७ दिनको समय दिनुभएको हो । ।
संविधानको उक्त व्यवस्था अनुसार प्रतिनिधिसभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दावी गर्न सक्ने छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page