बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
राजनीति

जसपा मधेस प्रदेशको संसदीय दलको नेतामा सरोज यादव चयन

जनकपुरधाम, २५ पुस । जनता समाजवादी पार्टी (जसपा) को मधेस प्रदेशको संसदीय दलको नेतामा सरोज यादव निर्वाचित भएका छन्।
निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपनि सहमतिमै यादवलाई नेता चयन गरिएको हो। जसपाको मधेस प्रदेशमा १६ सांसद छन्।
मुख्यमन्त्रीसमेत रहेका लालबाबु राउतले दलको नेता बन्ने आकांक्षा राखेपछि जसपाले निर्वाचनको तयारी गरेको थियो। तर अन्तिम समयमा सहमतिमै दलको नेता चयन भएको प्रचार विभागले जानकारी दिएको छ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page