बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
शिक्षा

एसईई परीक्षा चैत १७ देखि सुरु हुने (तालिकासहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक गरेको छ।
बोर्डले सार्वजनिक गरेको तालिका अनुसार परीक्षा चैत १७ मा सुरु हुने छ भने चैत २९ गते सकिनेछ।

तालिका अनुसार चैत्र १७ गते पहिलो दिन अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य/अनिवार्य अंग्रेजीकोको परीक्षा हुनेछ। परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने बोर्डले जनाएको छ ।
हेर्नुहोस् तालिका

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page