बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
मधेस प्रदेश

रौतहटमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

रौतहट । रौतहटमा जंगली हात्तीको आक्रमणबाट सोमबार बिहान एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा चन्द्रपुर– ४ घर भएकी ५० वर्षीया मीना मगर रहेकी छन् ।
मगरलाई घाँस लिन जंगल गएको वेला जंगली हात्तीले आक्रमण गरेको थियो।
रौतहट धनसर जंगलमा मगरलाई हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page