बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाज

सप्तरीमा करेन्ट लागेर एक ६० वर्षीय पुरुषको मृत्यु

कञ्चनरूप (सप्तरी) । सप्तरीमा करेन्ट लागेर एक ६० वर्षीय पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपनी गाउँपालिका १ नकटी रायपुरका ६० वर्षीय दुर्गा यादव रहेका छन ।
खेतमा तरकारी बारीमा पानी पटाउनका लागि मोटरको तार जोडने क्रममा करेन्ट लाग्दा यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको छ भने घटना बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page