बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
मधेस प्रदेश

सप्तरीमा पोखरीमा डुबेर दुई जना बालिकाको मृत्यु

कञ्चनरुप, १५ श्रावण । सप्तरीमा पोखरीमा डुबेर दुई जना बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका– १ धनगढीका विध्यानन्द साहकी ८ वर्षीया छोरी किरण साह र वडा नम्बर ६ फुलकाहीका धनराज साहकी ८ वर्षीया छोरी शिवानी साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
भैँसीलाई पोखरीमा नुहाउन जाने क्रममा डुबेर दुबै जना बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page