बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाज

सप्तरीमा मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर एक महिलाकाे मृत्यु

कञ्चनरुप । सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपनी गाउँपालिका ५ घुरगामका उपेन्द्र रामकी ५१ वर्षीया श्रीमती पानो देवी रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार आफ्नै धान खेतमा पानी पटाउने मोटरको तार जोड्ने क्रममा करेन्ट लागि पानो देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page