समाचार समाज

बर्दियामा गोमन सर्पको टोकाईबाट पाँच वर्षीय बालकको मृत्यु

बर्दियामा । बर्दियामा गोमन सर्पको टोकाईबाट पाँच वर्षीय बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्दियाको बाँसगढी नगरपालिका ३ उत्तर भकारीका ५ वर्षीय बालक जय थारु रहेका छन ।
बालकलाई घरको आँगनमा मंगलबार दिउँसो गोमन सर्पले डसेको थियो । बालकलाई अचेत अवस्थामा भेरी अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा चिकित्सकले मृत घोषित गरेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page