आइतबार, २३ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, २३ कात्तिक २०८३
समाज

बर्दियामा गोमन सर्पको टोकाईबाट पाँच वर्षीय बालकको मृत्यु

बर्दियामा । बर्दियामा गोमन सर्पको टोकाईबाट पाँच वर्षीय बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्दियाको बाँसगढी नगरपालिका ३ उत्तर भकारीका ५ वर्षीय बालक जय थारु रहेका छन ।
बालकलाई घरको आँगनमा मंगलबार दिउँसो गोमन सर्पले डसेको थियो । बालकलाई अचेत अवस्थामा भेरी अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा चिकित्सकले मृत घोषित गरेका थिए ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page