बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
राजनीति

उपराष्ट्रपति रामसहाय यादवलाई डेंगु संक्रमण

काठमाडौं । उपराष्ट्रपति रामसहाय यादवलाई डेंगु संक्रमण देखिएको छ। उनको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ।

यादवको स्वास्थ्य अवस्था सामान्य रहेको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ। संभवत यादव भोलि डिस्चार्ज हुनेछन्।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page