समाचार समाज

मानिस हराएको सुचना ! फेला पार्न सेयर गरेर सहयोग गरिदिनु होला

सप्तरीको कञ्चनरुप-१२, रुपनगरबाट ५६ वर्षीय लाल बहादुर खड्का कात्तिक ६ गते राती को २ बजे देखी सम्पर्क बिहिन भएको हुँदा तल फोटोमा दिईएको व्यक्तिलाई कहिकतै देख्नुहुने वा भेट्नुहुने जोकोहिले तल दिईएको फोन नम्बरमा वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनुहुन हार्दिक अनुरोध गर्दछौ।
सम्पर्क: 9842853617,9842069503

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page