बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाज

राजविराज-५ बाट १८ वर्षीय गृषचन्द्र देव हराएको सूचना ! सहयोग गरिदिनु होला

कञ्चनरुप । निजको परिवार जन अत्यन्तै पीडामा रहेकाले सहयोग गर्नुहुन सबैमा हार्दिक अनुरोध छ ।
मिति २०८०।०८।२७ गतेका दिन जिल्ला सप्तरी राजविराज नगरपालिका ५ स्थित प.बि.मा.बि. स्कुल नजिक उपेन्द्र प्रसाद देवको छोरा अन्दाजी बर्ष १८ को गृष चन्द्र देव कोचिङ् कक्षा गर्न गएको र हालसम्म घर फर्कि नआएको हुँदा फेला पार्नुहुने मानिसले यस जिल्ला प्रहरी कार्यालय सप्तरी राजविराज वा नजिकैको प्रहरी कार्यालयमा जानकारी गरिदिन हुन अनुरोध ।
सम्पर्क नम्बर : ९८५२८९०२७०

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page