बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
राष्ट्रिय

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, वैशाख १४ गतेदेखि हुने (तालिकासहित)

सप्तरी । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।
बोर्डले २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।
आगामी वैशाख १४ गतेदेखि २६ गतेसम्म परीक्षा सञ्चाल गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा भने बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page