दाङ, १५ चैत । दाङमा भिरबाट लडेर बुधबार बिहान एक किशोरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बबई गाउँपालिका वडा नम्बर ७ की १८ वर्षीया करिष्मा घर्ती रहेकी छन् ।
घर नजिकैको मलई खोला जंगलमा घाँस काटेर घर फर्किने क्रममा भिरबाटट तल खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
दाङमा भिरबाट लडेर १८ वर्षीया करिष्माको मृत्यु
१५ चैत्र २०८०, बिहीबार २१:३१
88 Views
You may also like
समाज
सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको मृत्यु
३ बैशाख २०७८, शुक्रबार १२:००
Recent Posts
- कञ्चनरूप कांग्रेसको नगर सभापतिमा सुरज पोखरेल सर्वसम्मत
- ट्याक्टरको ट्रली पल्टिँदा च्यापिएर महिलाको मृत्यु
- सर्लाहीको सीमावर्ती क्षेत्रबाट १० किलो ५०० ग्राम गाँजा बरामद
- ट्रकको ठक्करबाट स्कुटर चालक मगरको मृत्यु
- कोशी ब्यारेजमा उच्च जोखिम : ३ लाख १६ हजार क्युसेकभन्दा बढी पानी, ४३ ढोका खुला
- कोशी ब्यारेजमा बढ्दो जलस्तरपछि सप्तरी प्रशासनको निगरानी, सुरक्षित रहन आग्रह
- अनन्त चतुर्दशीमा सप्तरीका शिवालयमा भक्तजनको घुइँचो










