कञ्चनरूप, २३ माघ । सप्तरीमा घाँस लिन जङ्गल गएका एक जना पुरुषको रुखबाट लडेर आज दिउँसो मृत्यु भएको छ । सप्तरीको सप्तकोशी नगरपालिका ४ तुलसी चौकका ६१ वर्षीय दिर्घदल वस्नेतको लडेर मृत्यु भएको हो। विहानै घाँस काट्न जङ्गल गएका वस्नेत घर फर्किएर नआएपछि खोजतलासका क्रममा स्थानीय वलार्दह सामुदायिक वन क्षेत्रमा घाईते अवस्थामा उनी फेला परेका थिए । रुखबाट लडेर अन्तिम अवस्थामा फेला परेका वस्नेतलाई दिउँसो करिव १ बजे उपचारका लागि विराटनगर लैजाने क्रममा वाटैमा मृत्यु भएको स्थानीय शिव आचार्यले जानकारी दिनुभयो ।
सप्तरीमा घाँस लिन जङ्गल गएका वस्नेतको रुखबाट लडेर मृत्यु
२३ माघ २०८१, बुधबार १८:३४
431 Views
You may also like
समाज
सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको मृत्यु
३ बैशाख २०७८, शुक्रबार १२:००
समाचार • समाज
सप्तरीमा महिलामाथि जबरजस्ती करणीको प्रयास गर्ने २१ वर्षका युवक पक्राउ
२ आश्विन २०८३, शुक्रबार १६:२०
कोशी प्रदेश • समाचार • समाज
इटहरीमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु
२८ भाद्र २०८३, आईतवार १८:५६
Recent Posts
- कुकुरलाई पुलबाट सेती नदीमा फाल्ने महिला पक्राउ
- सप्तरीमा महिलामाथि जबरजस्ती करणीको प्रयास गर्ने २१ वर्षका युवक पक्राउ
- डिल्लीबजारका नापी अधिकृत ९ लाख घुस रकमसहित पक्राउ
- राजविराजमा कृष्ण जन्माष्टमीको दिन सुनको सिक्री चोरी गर्ने एक पक्राउ
- मोटरसाइकलको ठक्करबाट तीन पैदलयात्रीसहित चार जना घाइते
- भारतबाट अवैध रूपमा ल्याइँदै गरेको १४० कार्टुन कुखुराका चल्ला बरामद
- चट्याङ लागेर सप्तरीमा बुवा–छोरीको मृत्यु












