बिरेन्द्र बजार , २७ भदौ । सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिकामा शनिवार नेपाल कम्युनिस्ट पार्टी एमालेको प्रथम गाउँपालिका स्तरीय अधिबेशन सम्पन्न भएको छ ।
दिनानाथ चौधरीको अध्यक्षतामा ५१ सदस्य सर्वसम्मत गाउँपालिका स्तरीय समिती गठन गर्दै अधिबेशन सम्पन्न भएको हो ।
गठित समितिको उपाध्यक्षमा वसन्त चौधरी, सचिवमा बिनोद कुमार चौधरी, सह सचिवमा सरोज कुमार मगर, कोषाध्यक्षमा हृदय नारायण चौधरी चयन भएका छ्न् ।
समितिका सदस्यहरुमा विशेश्वर चौधरी, महादेव चौधरी,मो. कासिम मियाँ, छेदी पंडित, छोटेलाल सरदार, गुणानन्द चौधरी, देवकान्त चौधरी, कुमुद नारायण मण्डल, रमेश नाथ शरण, गोमा बिक, डिक बहादुर मगर, मो. जाकिर हुसेन लगायतका रहेका छ्न् ।
एमाले अग्नीसाईर कृष्णासवरण गाउँपालिका अध्यक्षमा दिनानाथ










Add Comment