Author - KR News Admin

समाचार

सप्तरीमा चामलको बोराभित्रबाट ठूलो परिमाणको लागूऔषधसहित दुई जना पक्राउ

सप्तरी, ३० भदौ । सप्तरीको बलान विहुल गाउँपालिका–१ स्थित मल्हनियाँबाट भारतीय सीमा क्षेत्र हुँदै चामलको बोराभित्र राखेर नेपाल भित्र्याउँदै गरेको ठूलो...

शिक्षा समाचार

सुनाखरी बोर्डिङ्गद्वारा बाल दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिताको आयोजना

कञ्चनरुप, २९ भदौ । “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मुलनारा सहित ५९ औं राष्ट्रिय बाल दिवस २०८० को अवसरमा सुनाखरी इङ्गलिस बोर्डिङ्ग...

अर्थतन्त्र

फेरि बढ्यो डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले शनिबार बिहान १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य...

शिक्षा समाचार

लिटिल फ्लावरद्वारा ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा नृत्य प्रतियोगिताको आयोजना

कञ्चनरुप, २९ भदौ । “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मुलनारा सहित ५९ औं राष्ट्रिय बाल दिवस २०८० को अवसरमा सप्तरीको कञ्चनरुप...

मधेस प्रदेश समाचार समाज

रुपनीमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाईते

सप्तरी, २९ भदौ । सप्तरीमा बिहिवार राती मोटरसाइकल दुर्घटनामा परि श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर घाईते भएका छन् ।रुपनी गाउँपालिका १ स्थित स...

समाचार

संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको सम्झनामा सप्तकोसीमा वृक्षारोपण

खगेन्द्र कार्की / सप्तकोसी,२८ भदौ । संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको सम्झनामा सप्तकोसी नगरपालिकामा बृक्षारोपण गरिएको छ । जनकल्याण कृषि...

समाचार

नेम्वाङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा

काठमाडौँ । संविधानसभा अध्यक्ष, नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर च्यासलस्थित पार्टी कार्यालयमा राखिएको...

मधेस प्रदेश समाचार

मधेश प्रदेशकी सांसद विन्दुकुमारी यादवको निधन

जनकपुरधाम । मधेश प्रदेश सांसद बिन्दुकुमारी यादवको मंगलबार विहान निधन भएको छ।जनता समाजवादी पार्टी (जसपा) की प्रदेश सांसद ४१ वर्षीया यादवको आज बिहान...

कोशी प्रदेश समाचार

मोरङको रङगेलीबाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

बिराटनगर ,२४ भदौ । मोरङ प्रहरीले रङगेली नगरपालिकाबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा पथरी शनिश्चरे...

धर्म संस्कृति

सप्तकोसी नगरपालिकामा गौ वंश हत्या विरुद्ध शान्तिपुर्ण बिरोध प्रदर्शन

खगेन्द्र कार्की / सप्तकोसी, २३ भदौ । सप्तरीको सप्तकोसी नगरपालिकामा गौ वंश हत्या विरुद्ध शान्तिपुर्ण बिरोध प्रदर्शन गरेका छन् । ॐ कार परिवार...

You cannot copy content of this page