Author - KR News Admin

स्वास्थ्य

देशभर ४ हजार ५ सय २४ जनामा कोरोना संक्रमण पुष्टि ,थप १८ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ५ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ३...

कोशी प्रदेश समाज

बिराटनगरबाट पेस्तोल सहित एक जना पक्राउ

बिराटनगर, बैशाख १४ गते । मोरङको बिराटनगर महानगरपालिका ७ बाट पेस्तोल सहित सुनसरीको ईटहरी उपमहानगरपालिका १७ घर भई उक्त स्थानमा आर.एम.टेडर्स हाडवेयर...

समाज

परीक्षा दिन हिंडेकी कक्षा १० की छात्राको बाटोमा लडेर मृत्यु

काठमाडौं । परीक्षा दिन हिंडेकी कक्षा १० की छात्राको बाटोमा लडेर मृत्यु भएको छ । सल्यानको छत्रेश्वरी गाउँपालिका–२ अत्तरकाँडाकी चन्द्रकला सार्कीको लडेर...

समाचार

पर्सामा संक्रमण दर तीव्र गतिले बढेपछि बिहिवारबाट एक साताका लागि निषेधाज्ञा

सप्तरी । कोरोना संक्रमणको दर तीव्र गतिले बढेपछि यसको रोकथामका लागि पर्सामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।मंगलबार बसेको जिल्ला कोभिड–१९...

समाचार

रुपन्देहीमा वैशाख १६ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा गर्न सिफारिस

बुटवल । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले रुपन्देहीमा वैशाख १६ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा गर्न सिफारिस गरेको छ ।डीसीसीएमसीको...

स्वास्थ्य

सप्तकोसी नगरपालिकाका सम्पूर्ण विद्यालयहरु एक हप्ताको लागि बन्द

खगेन्द्र कार्की / फत्तेपुर । विश्व भरि फैलिएको कोभिड –१९ को जोखिम बढ्दै गइरहेकोले सप्तरीको सप्तकोसी नगरपालिकाले नगरभित्र सञ्चालित सम्पूर्ण सामुदायिक...

समाज

रहेनन पत्रकार उपेन्द्र नारायण मेहता

बृजमान तामाङ / बिरेन्द्र बजार, १३ बैशाख । पत्रकार उपेन्द्र नारायण मेहताको निधन भएको छ ।सप्तरीको राजबिराज नगरपालिका ९ मलेठ निवासी ६७ बर्षिय पत्रकार...

स्वास्थ्य

आज नेपालमा थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण ,थप १२ जनाको मृत्यु

काठमाडौं । आज नेपालमा थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या ३ लाख ३ हजार ५ सय ६१...

शिक्षा

त्रिभुवन विश्वविद्यालयको सबै परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले वार्षिक तथा सेमेष्टर प्रणालीका स्नातक एवं स्नातकोत्तर तहका विभिन्न परीक्षाहरु स्थगित...

मधेस प्रदेश समाचार

प्रदेश-२ मा मास्क नलगाउनेसँग ३ लाख ५२ हजार राजस्व संकलन

जनकपुरधाम। कोरोनाको दोस्रो चरणको रोकथाम तथा नियन्त्रणका लागि खटेको प्रहरीले प्रदेश(२ बाट मास्क नलगाउने ३ हजार भन्दा बढी व्यक्तिसँग जरिवाना संकलन...

You cannot copy content of this page