Author - KR News Admin

समाज

झापाको मेचीनगरबाट ब्राउन सुगर सहित दुई जना पक्राउ

झापा, चैत्र २४ गते । झापाको मेचीनगरबाट ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् ।प्रहरीले झापा मेचीनगर नगरपालिका ६ स्थित गैरीगांउ स्थितबाट सोमबार...

समाज

सप्तरीको तिलाठी कोइलाडीमा आगलागी हुँदा लाखौंको क्षति

सप्तरी , २३ चैत । सप्तरीको तिलाठी कोइलाडीमा गए राति आगलागी हुँदा लाखौंको क्षति भएको छ ।जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा वडा नम्बर ६ निवासी...

राजनीति

ओलि नेतृत्वको सरकारमा जसपा जान्छ भन्ने नियोजित प्रचार भयो : महतो

बृजमान तामाङ / बिरेन्द्र बजार, २१ चैत । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले यथास्थितिमा पार्टी ओलि नेतृत्व सरकारमा नजाने बताएका छ्न ।...

समाज

सप्तरीको चाँदनी चौकमा रहेको त्रिरत्न गुम्बालाई लाखबत्ती दान

बृजमान तामाङ / बिरेन्द्र बजार , २१ चैत । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ स्थित चाँदनी चौकमा रहेको त्रिरत्न गुम्बालाई (घेसर बत्ती) लाखबत्ती...

राजनीति

सप्तरीको जागरण सभामा उर्लियो जनसागर, रेशम चौधरीलाई जेलमुक्त नगरेसम्म अभियान जारी राक्ने नेताहरूको उद्घोष

बृजमान तामाङ / बिरेन्द्र बजार, २० चैत । जसपा थारु संघद्वारा सप्तरीको शम्भुनाथ नगरपालिका ७ कठौनामा शुक्रवार आयोजित रेशम चौधरी रिहाई राष्ट्रिय जागरण...

राजनीति

थारुवान थारुहट राष्ट्रिय मोर्चाद्वारा मोटरसाइकल र्‍याली प्रदर्शन

बृजमान तामाङ / बिरेन्द्र बजार, २० चैत । थारुवान थारुहट राष्ट्रिय मोर्चाले शुक्रबार मोटरसाइकल र्‍याली प्रदर्शन गरेको छ । साँसद रेशम चौधरीको रिहाई तथा...

समाज

सप्तरीको बोदे बर्साईनमा बाल्टिनमा भरेको पानीमा डुबेर १६ महिने नाबालिकाको मृत्यु

कञ्चनरुप (सप्तरी) , २० चैत । सप्तरीको बोदे बर्साईन नगरपालिकामा बाल्टिनमा भरेको पानीमा डुबेर एक नाबालिकाको मृत्यु भएको छ ।जिल्लाको बोदे बर्साईन...

राजनीति

अध्यक्ष तिमिल्सिना र यूएनएचसीआर नेपाल प्रतिनिधि क्यारोलिन स्पानुथ वर्माबीच भेट

काठमाडौं , चैत २० गते । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालस्थित शरणार्थीहरुका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय...

अर्थतन्त्र समाज

सप्तकोसी नगरपालिकामा ६४ औँ राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

खगेन्द्र कार्की / फत्तेपुर (सप्तरी), २० चैत । सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा ६४ औं राष्ट्रिय सहकारी दिवश विशेष कार्यक्रमको आयोजना गरि मनाइएको...

समाचार समाज

काम लगाइदिने भन्दै जबर्जस्ती यौन व्यवसायमा लगाउने पाँच जना पक्राउ

काठमाडौं , १९ चैत्र । युवतीहरुलाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी...

You cannot copy content of this page