Latest Articles

समाज

मोटरसाइकल चोरीको आशंकामा दुईजना पक्राउ

बृजमान तामाङ / बिरेन्द्र बजार, ४ पुस । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ बिरेन्द्र बजारबाट शनिबार मोटरसाइकल चोरीको आरोपमा दुईजाना पक्राउ परेका छन्...

स्वास्थ्य

नेपालमा आज ७१० जनामा कोरोना संक्रमण ,११७५ जना डिस्चार्ज , थप १२ जनाको मृत्यु

सप्तरी , ४ पुष । नेपालमा आज थप ७१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको स्वास्थ्य तथा जनसंख्या...

राजनीति

आफू माथि षड्यन्त्र पूर्वक आर्थिक चलखेल गरेको आरोप लगाइयो : ललन गुप्ता

कञ्चनरुप , पुष ४ गते । नेपाली कांग्रेसका सप्तरी क्षेत्र नम्बर १ का सह–सभापति ललन प्रसाद गुप्ताले केहि सञ्चार माध्यमले आफूमाथि बदनियत पूर्ण एवं षड्यन्त्रका साँथ...

राजनीति

नेपाली कांग्रेस नगर कार्य समिति डाक्नेश्वरीद्वारा बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न

महेन्द्र सदा / पातो सप्तरी , ४ पुष । नेपाली कांग्रेस नगर कार्य समिति डाक्नेश्वरीद्वारा बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।सप्तरीको डाक्नेश्वरी...

धर्म संस्कृति

आज विवाह पञ्चमी ;जनकपुरसहित देशभरका राम सीता मन्दिरमा पूजाआराधना गरी पर्व मनाइँदै

प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल...

समाचार

सप्तरीमा अन्तराष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा मैनबत्ति प्रज्वलन

कञ्चनरुप , पुष ३ गते । सप्तरीमा अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस २०२० को अवसरमा मैनबत्ति प्रज्वलन गरि मनाइएको छ ।सप्तरी सामुदायिक विकास केन्द्र नेपालद्वारा...

समाचार समाज

ट्याक्टरको ठक्करले मृत्यु भएका बालकको शव परालको थुप्रोमा फेला

कञ्चनरुप सप्तरी , पुष ३ गते । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका ६ बर्षीय बालक आनन्द मुखियाको शव परालको थुप्रोमा फेला परेको छ ।ट्याक्टरको ठक्करले...

समाचार

राजबिराजको बोरियामा विद्युत सर्ट भएर आगलागी हुँदा एक वृद्धको मृत्यु

सप्तरी , पुष ३ गते । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १६ बोरिमा विहान विद्युत सर्ट भएर आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ । विहान करिब ४ बजेतिर गोठमा...

समाचार

आज बिहान काठमाडौंको तापक्रम दुई डिग्री मापन

काठमाडौं । काठमाडौं उपत्यकामा चिसो बढ्दै गएको छ । आज बिहान काठमाडौंको तापक्रम दुई डिग्री मापन गरिएको छ । मौसमविद् सजिना शाक्यका अनुसार यो वर्षको सबैभन्दा...

जीवनशैली

जाडोमा ‌ओठ फुटेर चर्चर भएको छ ? यी उपायहरु उपनाउन जरुरी हुन्छ

चिसो मौसममा ओठ फुट्ने समस्या आउने गर्दछ । यसबाट बच्नका लागि यी उपायहरु उपनाउन जरुरी हुन्छ । लिपबाम दल्नुस् समय–समयमा ओठमा लिपबाम दल्ने गर्नुस्। भिटामिन ई र...

You cannot copy content of this page