सप्तरी । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले शनिबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ बढाएको छ भने डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँले घटाएको छ । नयाँ मूल्यअनुसार अब काठमाडौँमा पेट्रोलको १६८...
Layout A (with pagination)
राजविराज, ३ फागुन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सप्तरीको पाँचौ जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले कृष्ण कुमार मण्डल धानुकको अध्यक्षतामा १३ सदस्यीय नयाँ जिल्ला समिति गठन गरेको छ । गठित समितिको उपाध्यक्षमा रामप्रसाद चौधरी थारु, सचिवमा रामनाथ चौधरी...
कञ्चनरूप, २ फागुन । सप्तरी प्रहरीले बैकिङ्ग कसुर मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बैकिङ्ग कसुरमा कैद र जरिवाना तोकिएका राजविराज नगरपालिका १३ का ३३ वर्षिय रमेशप्रसाद साहलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । बैकिङ्ग कसुर मुद्दामा सप्तरी जिल्ला अदालतले दोषी ठहर गरि...
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक चलिरहेको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र संयन्त्रमा संलग्न दुवै दलका नेताहरू सहभागी छन् । बैठकमा सरकार सञ्चालनका...
कञ्चनरूप, २ फागुन । सप्तरी प्रहरीले आफ्नै पत्नीको हत्या गरेको आरोपमा एक जनालाई ५ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिका २ बस्ने सन्तोष साह रहेको सप्तरी प्रहरीले जनाएको छ । पत्नी गायत्री कुमारी साहलाई हत्या गरेको आरोप लागि फरार रहेका साहलाई ५...




