Layout A (with pagination)

मधेस प्रदेश समाचार समाज

सप्तरीमा पानी पटाउने क्रममा करेन्ट लागेर एक किसानको मृत्यु

कञ्चनरूप, २३ साउन । सप्तरीको रुपनी गाउँपालिका ३ स्थित कटैयामा शुक्रबार बिहान करेन्ट लागेर एक किसानको मृत्यु भएको छ ।  आफ्नै खेतमा मोटरबाट पानी पटाउने क्रममा स्थानीय ४२ वर्षीय शम्भु कुमार इसरको करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।  विहान ५ बजे खेतमा मोटरबाट...

Read More
मधेस प्रदेश समाचार

सप्तरीको डाक्नेश्वरीबाट ३ सय ९६ किलो गाँजा बरामद 

कञ्चनरूप, २३ साउन । सप्तरीको डाक्नेश्वरी नगरपालिका ५ महादेवा टोलबाट शुक्रबार बिहान ठुलो मात्रामा गाँजा बरामद भएको छ । धान खेत तथा बाँंसघारीबाट प्रहरीले ठूलो मात्रामा लागूऔषध गाँजा बरामद गरेको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले  १७ वटा बोरामा रहेको ३ सय ९६ किलो ९००...

Read More
बाग्मती प्रदेश समाचार

बागमती प्रदेशमा आइतबार सार्बजनिक बिदा

काठमाडौं । बागमती प्रदेशमा आइतबार सार्बजनिक बिदा हुने भएको छ ।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज सूचना जारी गर्दै गाईजात्राको अवसरमा आइतबार प्रदेश भरि सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो।

Read More
कोशी प्रदेश समाचार समाज

उदयपुरमा डिजेल सेवनबाट ९३ वर्षीय वृद्धको मृत्यु

उदयपुर । उदयपुरमा डिजल सेवनबाट ९३ वर्षीय वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको चौदण्डीगढी नगरपालिका–६ सुगारेका ९३ वर्षीय वृद्ध अन्त नारायण श्रेष्ठ रहेका छन् । मंगलबार साँझ श्रेष्ठले आफ्नै घरमा बोतलमा राखिएको डिजल अन्जानमा सेवन गरेका थिए । उनलाई सुरुमा नगर अस्पताल, चौदण्डीगढीमा...

Read More
समाचार

सप्तरीको राजगढमा तस्कर र प्रहरीबीच भिडन्त, गोली लागेर एककाे मृत्यु

राजविराज, २१ साउन । सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा तस्कर र प्रहरीबीच मंगलबार राति गोली हानाहान भएको छ‌ । मदिरा तस्करी नियन्त्रण गर्न पुगेका नेपाल प्रहरीमाथि तस्कर समुहले ढुङ्गा मुढा तथा गोली नै प्रहार गरेपछि प्रहरीले समेत गोली फायर गरेको छ । तस्कर र प्रहरी बिच भएको भिडन्तमा गोली...

Read More

You cannot copy content of this page