Layout A (with pagination)

मधेस प्रदेश समाचार

अत्यधिक चिसोका कारण सप्तकोशीका विद्यालयहरू दुई दिन बिदा

कञ्चनरुप, २ माघ । सप्तरीसहित तराईमा बढेको अत्यधिक चिसोका कारण सप्तकोशी नगरपालिकाले भोलिदेखि विहीवारसम्मको लागि नगर क्षेत्रका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ।अत्यधिक चिसोका कारण विद्यालयमा अध्ययन अध्यापन गर्न कठिनाइ हुने र बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने...

Read More
कोशी प्रदेश समाचार

चिसो बढेपछी विराटनगरमा तीन दिन विद्यालय विदा दिने निर्णय

विराटनगर, २ माघ । विराटनगर महानगरपालिकाले बुधबारदेखि शुक्रबारसम्म तीन दिन महानगर क्षेत्रका सम्पूर्ण विद्यालय विदा दिने निर्णय गरेको छ ।आज एक सूचना जारी गर्दै महानगरले शीतलहरूसँगै अत्यधिक चिसो बढेपछि महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्था बिदा दिने निर्णय गरेको हो ।अत्यधिक चिसो बढ्न...

Read More
कोशी प्रदेश समाचार

अत्यधिक चिसो बढ्न थालेपछि इटहरीका विद्यालय तीन दिन विदा दिने निर्णय

विराटनगर । शीतलहरूसँगै अत्यधिक चिसो बढेपछि इटहरी उप महानगरपालिकाले उपमहानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्था बिदा दिने निर्णय गरेको छ ।एक सूचना जारी गर्दै उपमहानगरले बुधबारदेखि शुक्रवारसम्म तीन दिन उपमहानगर क्षेत्रका सम्पूर्ण विद्यालय बिदा दिने निर्णय गरेको हो ।अत्यधिक चिसो बढ्न...

Read More
मधेस प्रदेश समाचार

लाखौं मूल्य बराबरको अवैध मालसमानसहित मोटरसाइकल र भ्यान बरामद

कञ्चनरुप, २ माघ । सप्तरीबाट सशस्त्र प्रहरीले विभिन्न समयमा लाखौं रुपैयाँ मूल्य बराबरको अवैध मालसमानसहित मोटरसाइकल र भ्यान बरामद गरेको छ ।सशस्त्र प्रहरीले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका, डाक्नेश्वरी नगरपालिका तथा छिन्नमस्ता गाउँपालिकाबाट अवैध लाखौं रुपैयाँ मूल्य बराबरको मालसमान...

Read More
समाचार

कञ्चनरुप ३ बरमझिया सुब्बा टोलमा माघी महोत्सव भव्यताका साथ सम्पन्न

कञ्चनरुप, १ माघ । कञ्चनरुपमा यो वर्ष माघी महोत्सव भव्यताको साथ सम्पन्न भएको छ । थारु समुदायको मौलिक पर्व तिलासंक्रातीको अवसरमा आयोजित माघी महोत्सव भव्य रुपमा सम्पन्न भएको हो ।सप्तरीको कञ्चनरुप नगरपालिका ३ बरमझिया सुब्बा टोलमा यो वर्ष पाँचौ माघी महोत्सवको आयोजना भएको थियो ।कार्यक्रम...

Read More

You cannot copy content of this page