खगेन्द्र कार्की , सप्तकोसी । सप्तरीको न्यु त्रियुगा स्पोर्ट्स क्लब उदयपुरको चौदण्ढि गढि नगरपालिकामा जारी नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । उदयपुरको चौदण्ढि गढि नगरपालिका ४ बर्खेडाडामा जारि ९ औं नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको...
Layout A (with pagination)
सप्तरी । यही कात्तिक १७ र १८ गते राष्ट्रिय ‘भिटामिन ए’ कार्यक्रम सञ्चालन हुने भएको छ ।कार्यक्रमको निर्धारित समय (कात्तिक २ र ३ गते) भएपनि दसैं पर्न गएकाले मिति सारिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकाहरूलाई...
काठमाडौँ । संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट बाँकी कैद मिनाहा गरिएका रुकुम पश्चिममा एक व्यक्तिले जेलमुक्त भएको २५ दिनमा एक महिलाको हत्या गरेका छन्। गत असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी पाएका रुकुम पश्चिम सानीभेरी गाउँपालिका–९ का लोकेन्द्र भनिने...
बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत प्राप्त गरेका छन । कांग्रेसबाट विद्रोह गरेर नेकपा एमालेसँग समीकरण बनाइ मुख्यमन्त्री बनेका कार्कीले प्रदेशसभामा रहेकामध्येबाट दुई तिहाइबढी मत प्राप्त गरेका छन् ।९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री कार्कीको पक्षमा ८६ मत...
सर्लाही, १ कार्तिक । सर्लाहीमा नलाको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको गोडैता नगरपालिका ७ का ईसाफ मन्सुरको २ वर्षीय छोरा मस्तकिम मन्सुर रहेका छन ।प्रहरीका अनुसार खेल्ने क्रममा घर अगाडिको नालामा डुबेका बालकलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवामा लगेकोमा...


