कञ्चनरुप । सप्तरी बहिरा संघको अध्यक्षमा अरबिन्द कुमार चौधरी निर्वाचित भएका छन् ।बहिरा संघको शनिबार राजविराजमा भएको नवौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले चौधरीको संयोजकत्वमा ७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।समितिको उपाध्यक्षमा सोनी कुमारी दास, सचिवमा रोशन कुमार झा, कोषाध्यक्षमा अमित...
Layout A (with pagination)
राजविराज, १ असोज । अनुचित लेनदेन (मिटर व्याज) सम्बन्धमा मुद्दा मिलाईदिने बहाना अनुचित असुली धन्दा नचलाउन जिल्ला प्रशासन कार्यालय सप्तरीले आग्रह गरेको छ । प्रशासनले सोमबार एक सूचना जारी गर्दै कुनै पनि बहानामा अनुचित लेनदेन नगर्न आग्रह गरेको हो ।हालको दिनहरुमा अनुचित लेनदेन पक्ष र...
कञ्चनरुप, ३१ भदौ । पूर्वपश्चिम लोकमार्ग अन्तगर्त सप्तरी जिल्लाको कञ्चनरूप नगरपालिका वडा नम्बर १२ स्थित रूपनगर चोकमा जीर्ण अवस्थामा पुगेको राष्ट्रिय झण्डा नयाँ फेरीएको छ । राष्ट्रिय झण्डा जीर्ण अवस्थामा पुगेपछि सामाजिक सञ्जाल फेसबुकमा समेत यस विषयमा चर्चा चलेको थियो । केहीदिन अगाडि झण्डा...
सप्तरी, ३० भदौ । सप्तरीको बलान विहुल गाउँपालिका–१ स्थित मल्हनियाँबाट भारतीय सीमा क्षेत्र हुँदै चामलको बोराभित्र राखेर नेपाल भित्र्याउँदै गरेको ठूलो परिमाणको लागूऔषध सहित दुई जना पक्राउ परेका छन् ।पूर्व पश्चिम राजमार्गतर्फ आइरहेको स. १ ह ३६८६ नम्बरको अटोलाई बलान बिहुलमा रोकेर चेकजाँच गर्दा...
कञ्चनरुप, २९ भदौ । “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मुलनारा सहित ५९ औं राष्ट्रिय बाल दिवस २०८० को अवसरमा सुनाखरी इङ्गलिस बोर्डिङ्ग स्कुल कञ्चनरुप-१२, दौलतपुरले वक्तृत्वकला प्रतियोगिताको आयोजना गरी बाल दिवस मनाएको छ । सुनाखरीले शुक्रबार “ बाल अधिकार विषयक” बतृत्वकला...


