काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।मन्त्रिपरिषद्को आजको बैठकले राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको थियो ।दाहालको पार्थिक...
Layout A (with pagination)
लहान । सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत घुससहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख घुससहित लेखा अधिकृत पदमविनोद पोखरेललाई रंगेहात पक्राउ गरेको हो ।बर्दिवास कार्यालयबाट खटिएको अख्तियारको टोलीले लेखा अधिकृत पोखरेललाई घुस लिइसकेको अवस्थामा कार्यालयको...
कञ्चनरुप, २६ असार । कृषिमा आमूल परिवर्तन नभएसम्म कृषि क्षेत्रको विकास नहुने कुरा एक कार्यक्रममा कञ्चनरुप नगरपालिकाकी उप–प्रमुख मुनाकुमारी पोखरेलले बताउनु भयो ।मंगलबार कञ्चनरुप नगरपालिका कृषि विकास शाखा कञ्चनपुर सप्तरीद्वारा वडा नम्बर १२ को सभाहलमा आयोजित एक दिने खाद्यान्न बाली सम्बन्धि...
कञ्चनरुप, २६ असार । सप्तरीको रुपनी गाउँपालिका १ स्थित रुपनी बजारमा आज (मंगलबार) ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय मो. आजिम जानको १२ वर्षीय छोरा मो. अर्मान्द मियाँ रहेको सप्तरी प्रहरीले जनाएको छ ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ क १०८४ नम्बरको ट्र्कले...
बिराटनगर, २५ असार । सुनसरी प्रहरीले धरान उप महानगरपालिका ३ कैलाशपथ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भई हाल धरान बस्दै आएका २७ बर्षीय हिमाल चौधरी रहेका छन ।सोमबार दिउँसो ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले...



