Layout A (with pagination)

समाचार

देशैभरीका एकल महिलाले गरे कोष सञ्चालनको माग

राजविराज । एकल महिला समूहले बिहीबार देशभरीका स्थानीय तहमा एकल महिला सुरक्षा कोषको कार्यान्वयनको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।सप्तरीको राजविराज, कञ्चनरुप नगरपालिकासहित देशका विभिन्न स्थानीय तहमा मानव अधिकारका लागि महिला, एकल महिला समूहले सुरक्षा कोषको कार्यान्वयनको माग गर्दै...

Read More
कोशी प्रदेश • समाचार

जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादी पक्राउ

बिराटनगर, ४ माघ । जबरजस्ती करणी मुद्धाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन । पक्राउ पर्नेमा ओखलढुङगाको मोलुङ गाउँपालिका १ का ४३ वर्षीय कृष्ण गिरी रहेका छन ।कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बिहीबार ईटहरीबाट...

Read More
मधेस प्रदेश • समाचार

भोलि मधेश प्रदेशमा सार्वजनिक विदा

सप्तरी । मधेश प्रदेशमा भोलि सार्वजनिक विदा हुने भएको छ। बलिदानी दिवसको अवसरमा शुक्रबार प्रदेशभरी सार्वजनिक विदा दिइएको हो । मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीदहरुको सम्झानामा प्रत्येक वर्ष माघ ५ गतेको दिन बलिदानी दिवस मनाइने गरिन्छ।मधेशको आन्दोलन स्मृति दिवस भन्दै देश संघीयतामा...

Read More
समाचार

सहयोगी सहकारीद्वारा १७ औं स्थापना दिवसको अवसरमा रक्तदान

कञ्चनरुप, ३ माघ । सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनरुप-८ ले आफ्नो १७ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।बुधबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेको सहकारीले जनाएको छ ।रगतको अभाव हुन नदिन मद्दत पुगोस भनेर रेडक्रस कार्यालय राजविराजको...

Read More
समाचार

धर्मीहल्फाद्वारा अपाङ्ग, एकलमहिला तथा बृद्धबृद्धाहरुलाई ब्ल्याङ्केट वितरण

कञ्चनरुप, ३ माघ । धर्मीहल्फा महिला विकास क्लबले सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका वडा नम्बर २ स्थित चौफालका १३ जनालाई ब्ल्याङ्केट वितरण गरेको छ ।बुधबार आयोजित एक कार्यक्रमका बिच धर्मीहल्फा महिला विकास क्लब सप्तरीले अपाङ्ग, एकल महिला तथा बृद्धबृद्धाहरुलाई ब्ल्याङ्केट वितरण गरेको हो...

Read More

You cannot copy content of this page