राजविराज । सप्तरीको राजविराजमा सम्पन्न भएको प्रथम राजविराज मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मलिथम फुटबल क्लब उदयपुरले जितेको छ ।राजविराजस्थित राज रंगशालामा शनिबार भएको फाइनल खेलमा धनुषा जिल्ला फुटबल क्लब जनकपुरलाई ०–२ गोलले पराजित गर्दै उदयपुरले उपाधि जितेको हो ।उदयपुरको तर्फबाट...
Layout A (with pagination)
कञ्चनरुप, १६ असार । सप्तरीको कञ्चनरुपमा विषालु सर्पले डसेर शनिबार एक बालकको मृत्यु भएको छ ।कञ्चनरुप नगरपालिका –१२, चर्खिया बस्ने जोगेन्द्र रामको पाँच वर्षीय छोरा राहुल रामको विषालु सर्पले टोकेर मृत्यु भएको हो ।स्थानिय प्रमोद मण्डलका अनुसार शनिबार बिहान ५ बजे घरमा सुतेकै अवस्थामा बालकलाई...
कञ्चनरुप, १६ असार । धर्मिहल्फा महिला विकास क्लब लालपट्टी सप्तरीले अग्निपिडित खड्ग नारायण श्रेष्ठलाई राहत वितरण गरेको छ ।सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर–१२ श्रावणपुरका आगलागीबाट घाइते श्रेष्ठलाई क्लबले शनिबार एक कार्यक्रमबीच राहत वितरण गरेको हो ।क्लबको अध्यक्ष समाजसेवी इन्जिनियर...
झापा । झापाको बिर्तामोडमा करेन्ट लागेर शुक्रबार एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–३ निवासी ४० वर्षीय धनबहादुर राजवंशी रहेका छन ।जिल्ला प्रहरी कार्यालयका अनुसार घैलाडुब्बा–बिर्ताबजार सडक खण्डअन्तर्गत बिर्तामोड–२ स्थित कच्छुबारीमा बाटोको प्लम हाल्नका लागि...
कञ्चनरुप । आज २० औँ राष्ट्रिय धान दिवस देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो वर्ष ”जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि” भन्ने नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो ।दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ । असारे भाकामा लोकदोहोरी...



