काठमाडौं । पहिलो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली घरेलु टोली भारतसँग बराबरी खेलेको छ ।बुधबार राति चेन्नईमा भएको खेलमा सावित्रा भण्डारीले दुई गोल गरेपछि नेपालले भारतसँग २–२ गोलको बराबरी खेलेको हो ।नेपालले ९० औं मिनेटमा पेनाल्टी र इन्जुरी समयमा गोल गर्दै...
Layout A (with pagination)
सप्तरी, ३ फागुन । सप्तरीमा बुवाको हत्या गरी फरार रहेका आरोपित छोरा पक्राउ परेका छन । हनुमाननगर कंकालिनी नगरपालिका–१४ का ६५ वर्षीय जगदिश रामको हत्या गरी फरार रहेका उनका ३५ वर्षीय छोरा देवकुमार राम मंगलबार पक्राउ परेका हुन ।फरार रहेका आरोपित पछिल्लो समय गाउँघरमा नै लुकीछिपी बस्दै आएको र...
जनकपुर, ३ फागुन । यातायात व्यवस्था कार्यालय जनकपुरबाट बुधवार २ जना बिचौलिया प्रकाउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी लोहरपट्टी नगरपालिका ३ बस्ने वर्ष ३३ को अनिल साह र जिल्ला महोत्तरी एकडारा गाउँपालिका ३ वस्ने वर्ष ३५ को विरेन्द्र साह रहेका छन् ।जनकपुर उपमहानगरपालिका १४ स्थित रहेको...
सप्तरी, ३ फागुन । सप्तरीमा बलात्कार घटनाका आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–५ का २२ वर्षीय धिरजकुमार पण्डितलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।विवाह गर्छु भनी प्रलोभनमा पारी २०७९ असोज २३ गते कोशी बाँधमा लगी बलात्कार...
बिरेन्द्र बजार, २ फागुन । सप्तरीको शम्भुनाथ नगरपालिकामा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शम्भुनाथ नगरपालिका ११ का २८ वर्षीय कपिल चौधरी रहेका छन ।सोमबार बिहान शम्भुनाथ नगरपालिका ७ मोहनपुरमा स ९ प ८१९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना...




