Layout A (with pagination)

समाचार

मुस्लिम र थारु मधेशीको सूचीबाट हट्यो

काठमाडौं । मधेशी आयोगले मुस्लिम र थारुलाई मधेशीको सूचीबाट हटाएको छ । सरोकारवाला संवैधानिक आयोगहरुले नै हामी मधेशी होइनौं भनेपछि आफूहरुले सूचीबाट हटाएको मधेशी आयोगकी उपसचिव सबिता डंगोलले जानकारी दिएकी छन् । सो निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र...

Read More
समाचार समाज

सुनसरीको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित ६ जना पक्राउ

सुनसरी, मंसिर २९ गते । सुनसरीको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।बुधबार अस्थाई प्रहरी पोष्ट विजयपुर धरानबाट खटिएको प्रहरीको टोलीले धरान उप महानगरपालिका १४ का २१ बर्षीय रन्जित तामाङ, १९ बर्षीय नेल्शन याक्खा, २० बर्षीय शाहील भण्डारी र १९...

Read More
समाचार

सप्तरीमा सरकारले ल्याएको अध्यादेश अविलम्ब प्रमाणीकरण गरियोस भन्दै प्रदर्शन र धर्ना

राजविराज, २९ मङ्सिर । सरकारले ल्याएको अध्यादेश अविलम्ब प्रमाणीकरण गरियोस भन्दै बिहीबार विभिन्न थारु संघसंस्थाले जिल्ला प्रशासन कार्यालय सप्तरीमा धर्ना दिएका छन् ।रेशम चौधरीसहित थरुहट आन्दोलनका योद्धाहरुलाई रिहाई गर्ने उद्देश्यले सरकारले ल्याएको अध्यादेशलाई अविलम्ब प्रमाणीकरण गर्न माग...

Read More
समाज

सप्तरीसहित तराई मधेशका जिल्लामा चिसो बढ्यो, बजारमा चहलपहल घट्यो

सप्तरी, मंसिर २९ गते । सप्तरीसहित तराई मधेशका जिल्लामा चिसो बढेको छ । आज बिहानैदेखि सप्तरीमा बाक्लो हुस्सुसंंगै सितलरहल चलेको छ ।चिसोको कारण सप्तरीका विभिन्न पालिकाहरुको जनजीवन कष्टकर बनेको छ । बजारमा चहलपहल घटेको छ । अत्यधिक चिसोका कारण बालबालिका, वृद्धवद्धाहरु बढी प्रभावित हुने गरेका...

Read More
समाज

काभ्रेको बेथानचोकमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका ४ स्थित चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। उनीहरूको सनाखत नभएको प्रहरीले जनाएको छ।मंगलबार साँझ ६ बजेतिर बनेपा नगरपालिका वडा ११ सल्लेबाट बेथानचोक ५ चल्टीमा ब्रतबन्धमा पुगेर फर्केको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको...

Read More

You cannot copy content of this page