Layout A (with pagination)

कोशी प्रदेश समाचार समाज

मोटरसाईकल चोरीमा संलग्न तीन जना पक्राउ

सुनसरी, फाल्गुन १४ गते । सुनसरी प्रहरीले बराहक्षेत्र नगरपालिका ३ स्थितबाट मोटरसाईकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बराहक्षेत्र १ का ३४ वर्षीय सजन श्रेष्ठ, धरान ४ का २८ वर्षीय विश्वराज राई र धरान १३ का २३ वर्षीय रतिस श्रेष्ठ रहेका छन् ।अस्थायी प्रहरी चौकी नहडाबाट...

Read More
समाचार समाज

बिराटनगरबाट चोरी मुद्धाका फरार प्रतिबादी पक्राउ

बिराटनगर, फागुन १४ गते । चोरी मुद्धाका एक जना फरार प्रतिबादिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका २ का १८ वर्षीय सन्तोष राय रहेका छन ।१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले रायलाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो...

Read More
राजनीति

चलाखीले नभई समाजलाई मार्गदर्शन गर्ने र बदल्ने हिसाबको राजनीतिक गर्नुपर्ने :कानून मन्त्री लेखी

राजविराज, १३ फागुन । मधेस प्रदेशका कानून न्याय तथा प्रदेश मामिला मन्त्री राजकुमार लेखीले षडयन्त्र र चलाखीले गरिने राजनीति अस्थायी हुने बताए ।राजविराजमा आज शनिबार आयोजित अनेमसंघको जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश मन्त्री लेखीले चलाखीले नभई समाजलाई मार्गदर्शन गर्ने र...

Read More
राजनीति

नेकपा एसलाई एमालेको पत्र, राष्ट्रपतिमा मत दिन आग्रह

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाललाई राष्ट्रपतिको निर्वाचनमा आफ्नो पार्टीका उमेदवार सुवास नेम्वाङलाई मत दिन पत्र लेखेका छन् ।ओलीले पत्रमा पूर्वसभामुख नेम्वाङले संविधानको मर्म र भावना बुझेकाले उनलाई राष्ट्रपति पदमा मत...

Read More
समाचार समाज

बालविवाह गर्ने बालिकालाई ३ महिना कैद सजाय गरी स्थगन

सप्तरी । सप्तरी जिल्ला अदालतले बालविवाह आरोपमा गिरफ्तार भएकी १७ वर्षीया बालिकालाई बुधबार ३ महिना कैद सजायको फैसला गरेको छ ।जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले बालिकालाई ३ महिना कैद सजाय गरी सजाय स्थगनको फैसला समेत भएको छ ।भारतको जम्मु कश्मिर राज्य श्रीनगर अविकरपोरा पालामोराका ४१ वर्षीय...

Read More

You cannot copy content of this page