Layout A (with pagination)

समाचार

राज्यको त्रुटिपूर्ण नितिका कारण मल समस्या समाधानमा कठिनाई : कृषि मन्त्री यादव

बृजमान तामाङ / विरेन्द्र बजार , २२ असार । मधेश प्रदेशका भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय कुमार यादवले राज्यको त्रुटिपूर्ण नितिका कारण मलको समस्या समाधानमा कठिनाइ भएको बताएका छ्न ।कृषि ज्ञानकेन्द्र सप्तरीद्वारा राजविराजमा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो...

Read More
धर्म संस्कृति • राष्ट्रिय

२६ गते आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं, २२ असार । आइतबार अर्थात २६ गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै आइतबार सार्वजनिक बिदा दिएको जनाएको छ। गृहले बकर ईदको उपलक्ष्यमा बिदा दिने निर्णय गरेको हो।मन्त्रालयले मुस्लिम आयोगले अनुरोध गरेपछि देशभर सार्वजनिक बिदा दिएको...

Read More
समाचार

धनुषाबाट स्रोत नखुलेको ८३ लाख ६४ हजार ५ सय रुपैयाँसहित दुई जना पक्राउ

धनुषा । सशस्त्र प्रहरीले धनुषाको जनकनन्दनी गाउँपालिकाबाट स्रोत नखुलेको ८३ लाख भन्दा बढी रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।सशस्त्र प्रहरीले मंगलबार जनकनन्दनी गाउँपालिका १ ईनरुवा स्थित सीमा ईलाकाबाट सोही ठाउँ बस्ने ३६ वर्षिय ईश्वर मण्डल र १९ वर्षिय राजेश मण्डललाई ८३ लाख ६४ हजार ५ सय...

Read More
समाचार

फर्पिङ चेकपोइन्टबाट नक्कली रुपैयाँसहित २ जना युवक पक्राउ

काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालीकाबाट नक्कली रुपैयाँसहित २ जना युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सर्लाही बसबरीया गाउँपालिका वडा नं.३ बंगलवा बस्ने वर्ष २६ को चालक प्रमोद ठाकुर र सोही ठाउँका वर्ष २५ को गंगा कुमार यादव रहेका छन् ।फर्पिङ चेकपोइन्टमा चेकजाँच गर्ने क्रममा सर्लाहीबाट...

Read More
समाज

किराना पसलबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ

सर्लाही, २१ असार । सर्लाही प्रहरीले किराना पसलबाट कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिवन नगरपालिका ११ का ४३ वर्षीय छोटेलाल दास रहेका छन ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मंगलबार विहान दासले हरिवन ११ स्थितमा संचालन गर्दै आएको सुनिता किराना पसलबाट विशेष...

Read More

You cannot copy content of this page