शिव प्रसाद आचार्य / फत्तेपुर, १९ फागुन । नेकपा (एमाले) को जनबर्गिय संगठन अखिल नेपाल किसान महासंघ सप्तकोसीको प्रथम नगर अधिबेशन बिहिबार फत्तेपुरमा सम्पन्न भएको छ । अधिबेशनले गोबिन्द बहादुर खत्रीको अध्यक्षतामा २५ सदस्यीय नगर कमिटी गठन गरेको छ। अधिबेशनले नगर उपाध्यक्ष महेन्द्र चौधरी ,शान्ता...
Layout A (with pagination)
काठमाडौँ । नेपालमा आज १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ८ सय ७४ नमुनाको पीसीआर परीक्षण गर्दा १ सय २७ जनामा संक्रमण पुष्टि भएको हो ।आज ३ सय २१ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।आ ३ जना संक्रमितको मृत्यु भएको छ ।
सुर्खेत ,१८ फागुन । नेपाल खेलकुद महासंघ कर्णाली प्रदेश कमिटीको प्रथम अधिवशेन सम्पन्न भएको छ ।प्रदेश राजधानी विरेन्द«नगरमा बुधबार सम्पन्न अधिवेशनले सुरज थापाको अध्यक्षतामा ३३ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको छ । तेक्वान्दोका ब्ल्याक बेल्ट तथा फुटबल र बास्केटबलका क्षेत्रीय खेलाडी...
काठमाडौ । सरकारले भोली देशभर सार्वजनिक बिदा दिने भएको छ । शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा बिदा दिने निर्णय गरेको हो ।गृह मन्त्रालयले सो पर्वको अवसरमा बिहीबार बिदा दिने निर्णय भएको जानकारी दिएको छ । सरकारले सबैखाले ल्होसारमा बिदा दिँदै आएको छ ।
खगेन्द्र कार्की / फत्तेपुर । अखिल नेपाल किसान महासंघ सप्तकोसी नगर कमिटीको प्रथम नगर अधिबेशन फाल्गुन १९ गते हुने भएको छ । नेकपा (एमाले) को भातृ संगठन अखिल नेपाल किसान महासंघ सप्तकोसी नगर कमिटीको प्रथम नगर अधिबेशनमा विभिन्न जातिय भेषभुषाको झाकि कृषि औजार सहितको र्यालिले नगर परिक्रमा गरि...







