बृजमान तामाङ / बिरेन्द्र बजार, १९ बैशाख । सप्तरीमा सोमबार खसी सहित दुईजना चोर रंगेहात पक्राउ परेका छन् । अग्निसाईर कृष्णासवर २ इटहर्वाका प्रमोद चौधरीको खसी चोरी गरि भाग्दै गरेका महादेवा गाउँपालिका १ का बर्ष ३० का तेजु कुमार राम र सोही ठाउँका बर्ष ३२ को भागेन्द्र खंग खसी सहित रंगेहात...
Layout A (with pagination)
कञ्चनरुप, १९ वैशाख । सप्तरीको कञ्चनरुप नगरपालिकाको मेयर पदका उम्मेदवार ललन प्रसाद गुप्ताले सोमबार चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् । नगरपालिकामा मेयर पदको कांग्रेस उम्मेदवार ललन प्रसाद गुप्ता र उपमेयर उम्मेदवार मुना पोखरेलले घोषणपत्र सार्वजनिक गर्दै यसलाई कार्यान्वयन गर्ने बताए ।यही...
काठमाडौं । सरकारले भोलि मंगलबारका लागि सार्वजनिक बिदा दिएको छ।गृह मन्त्रालयका अनुसार इद उल फित्रका अवसरमा बिदा दिने निर्णय भएको हो ।नेपाल राजपत्रमा गत फागुन २६ गते प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्वीको पर्व इद (इद उल फित्र)का दिन सार्वजनिक बिदा दिने व्यवस्था भएबमोजिम भोलि मङ्गलबार...
कञ्चनरुप, १७ वैशाख । सप्तरीको कञ्चनरुप नगरपालिकामा नेपाली काङ्ग्रेसले घरदैलो कार्यक्रम सुरु गरेको छ ।बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि नेपाली काङ्ग्रेसले नगर प्रमुख ,उपप्रमुख सहित १२ वटै वडामा अध्यक्ष सहित उम्मेदवारहरुको मनोनयन दर्ता भएसंगै घरदैलो कार्यक्रम शुरु गरेको हो...
कञ्चनरुप, १६ वैशाख । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ९ मा नेकपा एमालेको पार्टी कार्यालय उद्घाटन भएको छ ।शुक्रवार रुपनगर चोकमा नेकपा एमालेका केन्द्रिय सदस्य एवं सप्तरी जिल्लाका सह इन्चार्ज राजकुमार लेखिले रिवन काटेर पार्टी कार्यालयको उद्घाटन गर्नु भएको हो ।कार्यालयको उद्घाटन गर्दै...





