Layout A (with pagination)

फोटो : बृजमान तामाङ
समाचार

जिल्ला निर्वाचन कार्यालय सप्तरीद्वारा मतदाता नामावली अद्यावधिक दाबी विरोध गर्न आह्वान

राजविराज, १५ फागुन । जिल्ला निर्वाचन कार्यालय सप्तरीले फागुन २० गतेदेखि २६ गतेसम्म मतदाता नामावली अद्यावधिक दाबी विरोध गर्न आह्वान गरेको छ ।आइतबार राजविराजमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सप्तरी जिल्ला निर्वाचन अधिकृत रमेश कुमार जोशीले मतदाता नामावलीमा भएका त्रुटिहरूलाई सच्याउनका...

Read More
मनोरन्जन समाचार

यो वर्षको मिस्टर एण्ड मिस कलेज आइकनको उपाधि प्रतिक साह र अञ्जली आनन्दले हात पारे

राजविराज, १५ फागुन । पहिलो मिस्टर एण्ड मिस कलेज आइकनको उपाधि पुरुषतर्फ प्रतिक साह र महिलातर्फ अञ्जली आनन्दले हात पारेका छन् ।सप्तरीको राजविराज स्थित शिवशंकर सिनेमा हलमा सम्पन्न प्रतियोगीतामा प्रतिकले शिर्ष उपाधिसहित कन्फिडेण्ट, पब्लिक च्वाइस, र फोटोजेनिक उपाधि समेत आफ्नो पक्षमा पारे ।...

Read More
स्वास्थ्य

देशभर १ सय ११ जना कोरोना संक्रमित थपिए ,४ सय १५ जना संक्रमणमुक्त

काठमाडौँ, १५ फागुन। आज देशभर १ सय ११ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय १० जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।योसंगै कुल संक्रमितको संख्या ९ लाख ७६ हजार ८ सय ८२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।त्यस्तै, आज ४ सय १५ जना...

Read More
समाचार

नेपाल खेलकुद महासंघ बागमती प्रदेशको अधिवेशन सम्पन्न ,सीताराम कार्कीको नेतृत्व सर्वसम्मत

हेटौँडा । नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटीको अध्यक्षमा सीताराम कार्की चयन हुनुभएको छ । शनिबार बागमती प्रदेश राजधानी हेटौँडामा सम्पन्न महासंघको पहिलो अधिवेशनले कार्कीको अध्यक्षतामा ४५ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।भलिबलका खेलाडी, प्रशिक्षक तथा लाईसेन्स प्राप्त...

Read More
शिक्षा

बहिरा तथा सुस्त मनस्थिति भएका छात्रछात्रालाई कपडा, ब्यागसहित शैक्षिक सामाग्री वितरण

बृजमान तामाङ / विरेन्द्र बजार, १५ फागुन । सप्तरीको खडक नगरपालिका वडा नम्बर ३ स्थित रहेको जनहित पवन राष्ट्रिय प्रथामिक विधालय बनरझुल्लाका बहिरा तथा सुस्त मनिस्थिती भएका छात्रछात्राहरुलाई ब्याग, कपडा र शैक्षिक सामाग्री वितरण गरिएको छ ।श्रीपुराज गैरसरकारी संस्था कुसाहाको सहयोगमा उक्त...

Read More

You cannot copy content of this page