काठमाडौं । नेपालमा आज थप ३ सय २६ जना कोरोनाका संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ४ सय ९८ जनामा गरिएको नमूना परीक्षणमा ३ सय २६ जनामा संक्रमण पुष्टि भएको हो ।आज २ सय ५५ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ ।देशभर ५ हजार ५ जना सक्रिय...
Layout A (with pagination)
काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सदस्यका लागि १९ जना उम्मेदवारको टुंगो लगाएको छ ।आगामी माघ १२ मा हुन लागेको निर्वाचनका लागि एमालेले सोमबार पार्टीका उम्मेदवारको नाम टुंगो लगाएको हो ।फागुन २० पछि एमालेले जितेका ८ सिटसहित कुल १९ स्थान रिक्त हुँदैछन् ।एमाले ले राष्ट्रियसभा निर्वाचनका...
बृजमान तामाङ/ विरेन्द्र बजार, १९ पुस । नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोलेले तामाङ समुदायलाई राजनीतिक पार्टीहरुले हेर्ने दृष्टिकोण फरक रहेको बताएका छन । धनुषाको ढल्केबरमा आइतबार आयोजित घेदुङको नवौं माहाधिबेशनमा प्रस्तावित विधान मस्यौदा सम्बन्धि प्रदेश २ स्तरीय सुझाव संकलन...
बर्दिया । जङ्गली हात्तीको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा राजापुर नगरपालिका–९ की ५४ वर्षीया धुशिया थारु रहेकी छन् ।नेपाल–भारत दशगजा क्षेत्रमा बाख्रा चराउने क्रममा आइतबार दिउँसो जङ्गली हात्तीको आक्रमणबाट थारुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।उनको शव...
कञ्चनरुप (सप्तरी) । सप्तरीमा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।मृत्यु हुनेमा सप्तरी कञ्चनरुप नगरपालिका–७ का सुभास बस्नेत र उदयपुर चौदण्डीगढी नगरपालिका–९ भिमाटोलका २८ वर्षीय हरिशङ्कर चौधरी रहेका छन् ।जिल्लाको कञ्चनपुर–फत्तेपुर...



