डम्बर राई -उत्तम आचार्य / कञ्चनरुप सप्तरी , २६ फगुन । सप्तरीको कञ्चनरुपमा छुट्टाछुट्टै दुई ठाउँमा प्रदेश नं. २ का माननिय समाजिक विकास मन्त्री नवल किशोर साहले सिलान्यास र भवन उद्घाटन गर्नुभएको छ ।मन्त्री साहले जिल्लाको कञ्चनरुप नगरपालिका वडा नं. १२ स्थित बस्तीपुरको राजाजी मन्दीर र...
Layout A (with pagination)
काठमाडौं , २५ फागुन । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी जेठ १३ देखि सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमीले जनाएको छ ।बोर्डको आजको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । यस वर्षको एसइई परीक्षा पनि बोर्डले नै लिनेछ ।मन्त्रीपरिषद्को...
राम नारायण यादव / राजविराज, २५ फागुन । बिष्णुपुर–बसाईन सडक खण्ड अन्तर्गत सप्तरीको बोदे बसाईन नगरपालिका वडा नम्वर ३ गौरामा जन्ती बोकेको विङ्गर दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जन्ती लिएर ना.१ ज ८९३८ नम्बर भएको विङ्गर काचन बाट गएको जन्ती विष्णुपुर गाउँपालिका वडा नम्वर १ मधेपुरा बाट घर...
कञ्चनरुप , २५ फागुन । सप्तरीको बोदे बर्साईन नगरपालिका ३ गौरा स्थित तिब्र गतिमा रहेको विङ्गर अनियन्त्रित भई दुर्घटना हुदा दर्जनौं घाइते भएका छन्।आज बिहान ४ बजे बोदे बर्साईन नगरपालिका ३ गौरा स्थित सगरमाथा डेरी उद्योगको पर्खालमा तिब्र गतिमा रहेको विङ्गर अनियन्त्रित भई ठोक्किदा १२ जना घाइते...
डम्बर राई / कञ्चनरुप / सप्तरी फागुन २४ गते । संविधानमा उल्लेख भएका अधिकारहरु अझैं महिलाहरुले पाउँन नसकेको कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले बताउँनुभयो । महिलाको हक अधिकार कानूनमा जे जस्तो लेखिएको भएपनि त्यसलाई समाजले व्यवहारमा उतारेको छैन नगर प्रमुख मिश्रले भन्नुभयो...