कञ्चनरुप, २०७७ पुष २९ गते । सप्तरीको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कंचनपुरले आज बुधबार कोभिड १९ लगायतका विभिन्न महामारी जन्य रोगहरुको रोकथाम नियन्त्रण तथा निगरानीका लागि सरोकारबालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रममा कोभिड १९ सिआइसिटि टिम संयोजक विकास...
Layout A (with pagination)
कञ्चनरुप, २०७७ पुष २९ गते । सप्तरीको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कंचनपुरले आज बुधबार विभिन्न सरुवा रोग, नसर्ने रोग, जुनुटिक्स, मानसिक स्वास्थ्य सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले मानव जिवनका लागि रोग ठुलो शत्रु भएको...
उत्सव आचार्य / कञ्चनरुप, २९ पुष । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ स्थित रहेको शंकर माध्यमिक विद्यालय रुपनगरको ६९ औं वार्षिक उत्सवको अवसरमा विद्यालयका संस्थापक परिवारले विपन्न छात्रछात्राहरुलाई १ सय थान सुइटर प्रदान गर्नुभएको छ ।विद्यालयका संस्थापक स्व. कुमारलाल श्रेष्ठका छोरा...
सर्लाही । सर्लाहीमा लागूऔषध गाँजासहित श्रीमान–श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका ३ का ५० वर्षीय नवल किशोर साह र मोटरसाइकलको पछाडि सवार उनकी श्रीमती ४० वर्षीया उर्मीला देवी साह रहेको प्रहरीले जनाएको छ । ज ११ प ७९७१ नम्बरको मोटरसाइकल चढी जाँदै...
काठमाडौँ । लोक सेवा आयोगले नायब सुब्बाको पदमा ४११ कर्मचारीको माग गरेको छ ।
बुधबार नासु पदमा विज्ञापन प्रकाशित गर्दै आयोगले उक्त ठूलो संख्यामा कर्मचारीको माग गरेको हो । जसमा खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति गरिनेछ ।