Layout A (with pagination)

कोशी प्रदेश समाचार

उदयपुरमा विद्युतको हाइ टेन्सन लाइनमा करेन्ट लागेर भालुको मृत्यु

उदयपुर । उदयपुरको कटारी नगरपालिका–२ स्थित चुरे जंगल क्षेत्रमा एउटा भालु मृत अवस्थामा फेला परेको छ ।चुरे पहाडको ढिस्को नजिकैबाट विस्तार भएको विद्युत लाइनमा करेन्ट लागेर भालु मरेको अवस्थामा भेटिएको डिभिजन वन कार्यालय त्रिवेणी कटारीका सहायक वन अधिकृत हिरालाल शर्माले जानकारी दिनुभयो । सिरहाको...

Read More
मधेस प्रदेश समाचार

सप्तरीमा जुलुश तथा सभा गर्दा दुई दिन अगावै कार्यक्रमको जानकारी प्रहरी प्रशासनलाई गराउनुपर्ने

राजबिराज , २०७७ पुष १९ गते । सप्तरीमा पार्टीहरुले जुलुश तथा सभा गर्दा दुई दिन अगावै कार्यक्रमको जानकारी प्रहरी प्रशासनलाई गराउनुपर्ने भएको छ ।प्रतिनिधिसभा विघटनको समर्थन र विरोधमा भइरहेको प्रदर्शनलाई व्यवस्थित गर्न जिल्ला सुरक्षा समिति र जिल्लास्थित राजनीतिक दलका प्रमुखबीच भएको छलफल...

Read More
समाचार स्वास्थ्य

स्वास्थ्य बिमा प्रती सेवाग्राही असन्तुष्ट, स्वास्थ्य सेवा नपाएको गुनासो

बृजमान तामाङ / बिरेन्द्र बजार, १९ पुस । सरकाद्वारा लागु गरेको स्वास्थ्य बिमा प्रती सेवाग्राहीहरुले असन्तुष्टि व्यक्त गरेका छ्न । स्वास्थ्य सेवा निशुल्क पाउने आशा लिएर बिमा गरिएपनी भनेजस्तो सेवा नपाएपछि सेवाग्राहीहरु असन्तुष्ट भएका हुन् ।सरकारले पाँच परिवारको लागि ३५ सयको बिमा गरि १ लाख...

Read More
गण्डकी प्रदेश समाचार

प्रदेश प्रहरी प्रमुख अर्यालद्वारा प्रदेश सशस्त्र प्रहरी गण पोखराको निरीक्षण

पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले आज गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई समायनुकुल प्रहरी सेवा प्रवाहका लागि तयारी अवस्थामा रहने विषयमा निर्देशन समेत गर्नुभएको छ । निरीक्षणको क्रममा उक्त...

Read More
राष्ट्रिय स्वास्थ्य

नेपालमा थप ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि ; ६ सय ३७ जना संक्रमणमुक्त

सप्तरी , १९ पुष । नेपालमा आज थप ४ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।यसैगरी आज थप ६ सय ३७ जना कोरोना...

Read More

You cannot copy content of this page