सप्तरी , १४ पुष । मानवअधिकार वर्षपुस्तकको पूर्व समीक्षा तथा जिल्लाको मानवअधिकारको अवस्थासप्तरीमा २०२० जनवरीदेखि डिसेम्बरसम्म अर्थात ०७६ पुष १७ गतेदेखि ०७७ पुस १३ गतेसम्म इन्सेकमा १३० घटना अभिलेख भएको छ ।यो वर्ष गैरराज्यबाट ४ ओटा हत्याका घटनामा २ ज्येष्ठ नागरिक, एक दलितसहित चार पुरुषको...
Layout A (with pagination)
कञ्चनरुप , पुष १३ गते । सप्तरीको भारदहमा तेल ट्यांकरले ठक्कर दिँदा साइकलमा सवार एक किशोरीको मृत्यु भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका अन्तरगत भारदह बजारस्थित पूर्वपश्चिम लोकमार्गमा ना ४ ख ३७३३ नम्बरको ट्यांकरले ठक्कर दिँदा तिरहुत गाउँपालिका ३ का देव नारायण दासकी छोरी लक्ष्मी...
कञ्चनरुप , पुष १३ गते । सप्तरीको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाले आज सोमबारबाट छ दिने मानसिक स्वास्थ्य सम्बन्धि आधारभूत तालिम सुरु गरेको छ ।तालिमको उद्घाटन गर्दे नगर प्रमुख बसन्त कुमार मिश्रले नगरबासीलाई स्वस्थ राख्ने वातावरण सृजना गर्नका लागि सक्रिय रुपमा काम गरेकै कारणले गर्दा...
कञ्चनरुप, पुष १३ गते । सप्तरीमा मिलको फित्तामा कपाल बेरिएर एक युवतीको मृत्यु भएको छ ।अग्नीसाइर कृष्णासवरण गाउँपालिका वडा नम्बर ६ रतवालाका राजदेव पण्डितकी १७ वर्षीया छोरी नोनिया पण्डितको आफैंले चलाएको कुटानी पिसानीको मिलमा रहेको फित्तामा कपाल वेरिएर मृत्यु भएको हो ।उनको घटनास्थलमै मृत्यु...
कञ्चनरुप , पुष १२ गते । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले आज आइतबार कञ्चनरुप नगरपालिकामा सूक्ष्म योजना तयारी तथा पूर्ण खोप सुनिश्चितता सम्बन्धी तीन दिने प्रशिक्षक प्रशिक्षण तथा योजना तयारी गोष्ठी सम्पन्न गरेको छ ।कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत रामसेवक यादव, सिअहेव...