खगेन्द्र कार्की / फत्तेपुर , २६ चैत । अजय श्रेष्ठ को अध्यक्षतामा एक सय १ सदस्य राष्ट्रिय युवा संघ नेपाल सप्तकोसी नगर कमिटी गठन भएको छ ।बिहीबार सप्तरीको सप्तकोसी नगरपालिका–४ मा आयोजित कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा सप्तकोसी नगरपालिकाका नगर प्रमुख उत्तम कुमार शर्माको प्रमुख...
Layout A (with pagination)
बृजमान तामाङ / बिरेन्द्र बजार, २६ चैत । नेपाल पत्रकार महासंघ सप्तरीको नेतृत्व चयनका लागि बुधबार सम्पन्न निर्वाचनबाट श्रवण देव ५२ मत प्राप्त गरि अध्यक्षमा निर्वाचित हुनुभएको छ । कडा प्रतिस्पर्धाका साथ निकटतम प्रतिद्वन्द्वी मनोहर पोखरेललाई ७ मतान्तरले पछि पार्दै देव अध्यक्षमा बिजयी हुनुभएको...
सुनसरी, चैत्र २५ गते । प्रहरीले कोशी नदीमा हामफालेका बृद्धको सकुशल उद्धार गरेको छ ।झापा बिर्तामोड नगरपालिका ३ का ८४ वर्षीय जोगिन राजवंशीको प्रहरीले सकुशल उद्धार गरेको हो ।आज बुधबार सवा ४ बजेको समयमा कोशी नदीमा एक ब्यक्तिले हामफालेको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी कोशी ब्यारेजबाट...
कञ्चनरुप , २५ चैत्र । राष्ट्रिय युवा संघ नेपाल कञ्चनरुप नगर कमिटीका अध्यक्ष जैनुद्दिन मियाँको नेतृत्वमा गएको युवा टोलीले निर्माणधिन मदन भण्डारी मार्गमा भइरहेको कालोपत्रे सडक अनुगमन तथा निरीक्षण गरेको छ।सप्तरीको कञ्चनरुप १२ रुपनगर चौकदेखि उदयपुरको शिवाइसम्म जोडिने मदन भण्डारी मार्गको...
काठमाडौं (रासस) । प्युठानको गौमुखी गाउँपालिका ३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ ।बुधबार बिहान ९ बजेतिर स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उनका सात वर्षीय छोरा हिमाल राना र तीन वर्षीय छोरी चन्द्रकला रानाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले...






