Layout A (with pagination)

कोशी प्रदेश • समाज

फर्निचर उद्योगमा चोरी गरेको आरोपमा ४ जना पक्राउ

बिराटनगर, चैत्र २५ गते । जिल्ला प्रहरी कार्यालय मोरङले मोरङको कटहरी गाउँपालिका-१ मा संचालित जय बैष्णु फर्निचर उद्योगमा चोरी गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । जहदा गाउँपालिका-४ का रतन कुमार कोईरीले संचालन गर्दे आएको उक्त फर्निचर उद्योगमा चैत्र २१ गते राती चोरी भएको भन्ने जानकारी पाए...

Read More
समाज • स्वास्थ्य

बागलुङ बजारको एक विद्यालयका ८ जना विद्यार्थीहरुमा कोरोना संक्रमण पुष्टि

बागलुङ, २४ चैत । बागलुङ बजारको एक विद्यालयका ८ जना विद्यार्थीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा मंगलबार बागलुङ नगरपालिकाको एक विद्यालयका ८ जना विद्यार्थीहरुलाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु सबै छात्रा विद्यार्थीहरु रहेको...

Read More
राजनीति

कारवाहीमा परे समान्तर गतिविधि गर्ने अखिलका तीन नेता ; संगठनको साधारण सदस्य समेत नरहने

काठमाडौं । संगठन विपरित गतिविधि गरिरहेका अनेरास्ववियुका तीन नेता कार्वाहीमा परेका छन् । अनेरास्ववियुले संगठनका निवर्तमान सचिवहरु सुदेश पराजुली, वसिम आलम र आरती लामालाई संगठनको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो ।अनेरास्ववियुका अध्यक्ष ऐन महरका अनुसार उनीहरुलाई दुई पटकसम्म...

Read More
समाज

झापाको मेचीनगरबाट ब्राउन सुगर सहित दुई जना पक्राउ

झापा, चैत्र २४ गते । झापाको मेचीनगरबाट ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् ।प्रहरीले झापा मेचीनगर नगरपालिका ६ स्थित गैरीगांउ स्थितबाट सोमबार बेलुका साढे ५ बजे लागूऔषध ब्राउन सुगर सहित कन्काई ३ का ३६ वर्षीय रोसन यादब र कन्काई ५ का २१ वर्षीय समिर लिम्बुलाई पक्राउ गरेको हो ।उनीहरुलाई ४...

Read More
समाज

सप्तरीको तिलाठी कोइलाडीमा आगलागी हुँदा लाखौंको क्षति

सप्तरी , २३ चैत । सप्तरीको तिलाठी कोइलाडीमा गए राति आगलागी हुँदा लाखौंको क्षति भएको छ ।जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा वडा नम्बर ६ निवासी सुधांशुप्रसाद सिंहको गोठ र स्टोर कोठामा गएराती ९ः३० बजेको समयमा आगलागी हुँदा लाखौको क्षति भएको हो ।घरभित्र रहेको सन्दुक, लत्ताकपडा, भाडावर्तन, नगद...

Read More

You cannot copy content of this page