काठमाडौँ । गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ ।
जसमध्ये ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरू पनि हेरफेर भएका छन् ।
काठमाडौँ । गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ ।
जसमध्ये ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरू पनि हेरफेर भएका छन् ।
बिराटनगर, फागुन १४ गते । बिराटनगरबाट भारतिय रुपैया सहित एक जना पक्राउ परेका छन् ।बिहीबार बेलुका बिराटनगर १७ मटेरुवा स्थितमा अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतको अररिया थाना नरपथगंज पोस्ट तलासी १० का ३४ वर्षीय संजय सिंहलाई ठुलो परिमाणमा भारतिय रुपैया सहित पक्राउ गरेको...
काठमाडौं, फागुन १४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले नेकपा संसदीय दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई चयन गरेका छन् ।शुक्रबार नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले आफ्नो समूहको प्रमुख सचेतकमा भट्टराईलाई नियुक्त गरेका हुन् ।ओलीले देव गुरुङलाई संसदीय दलको प्रमुख...
सप्तरी , फागुन १३ गते। सप्तरी प्रिमियर लिग आगामी चैत्र ५ गतेदेखि हुने भएको छ । तेस्रो संस्करण अन्तर्गत राज रङ्गशाला राजविराजमा आयोजना हुन लागेको लिगमा ५ वटा टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ ।प्रतियोगिता विगतको संस्करणभन्दा स्तरीय हुने संघका अध्यक्ष आयुष श्रेष्ठले बताउनुभयो...
झापा, फागुन १३ गते । झापाको मेची पुलमाबाट ५ ग्राम ब्राउनसुगर सहित एक पक्राउ परेका छन् ।दमक नगरपालिका ९ का २५ वर्षीय रोसन दर्जीलाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको हो ।ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउसो ३ बजे...

You cannot copy content of this page