Layout A (with pagination)

अर्थतन्त्र

कञ्चनपुर देखि कमला नदीसम्म चार लेनको सडक सुधार कार्यका लागि सव लेवल कमिटि गठन

डम्बर राई / कञ्चनरुप सप्तरी , फागुन १९ गते । पूर्व पश्चिम लोकमार्ग सडक खण्ड अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका ८ स्थित कञ्चनपुर बेरियरदेखी सिरहाको कमला नदीसम्म चार लाइनको सडक सुधार कार्य संचालनमा आएको टोटल मेनेजमेन्ट कन्ट्रक्शन प्रालिले जानकारी दिइएको छ ।आज बुधवार कञ्चनरुप नगरपालिकामा...

Read More
कोशी प्रदेश • समाचार

भद्रपुरबाट ब्राउन सुगर सहित एक जना पक्राउ

झापा, फागुन , १९ गते । प्रहरीले झापामा ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ ।लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका ६ का २६ वर्षीय विशाल मण्डललाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो ।प्रहरी टोलीले आज दिउसो पौने ३ बजे भद्रपुर ५ स्थित बसपार्कमा लागुऔषध...

Read More
समाज

मानव अधिकार समूहद्वारा आगलागी पीडित महिलालाई सहयोग

राजविराज , फागुन १९ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा राजविराज नगरपालिकामा गठित मानव अधिकार निगरानी समूहले बैठक खर्चसहित ६ हजार रुपियाँ आगलागी पीडित गरिब तथा असहाय दलित महिलालाई प्रदान गरेको छ ।राजविराज नगरपालिका–१० दिघवाकी २५ वर्षीया निरसी खंगलाई उपचार खर्च जुटाउन र...

Read More
धर्म संस्कृति

बलान विहुल गाउँपालिकामा आउँदो शुक्रबार देखि अन्तराष्ट्रिय रामनाम मानश महायज्ञ सुरु हुने

राम नारायण यादव / राजविराज, १९ फागुन । हिन्दु धर्म र संस्कृतिको रक्षा गर्ने उदेश्यका साथ सप्तरीको बलान विहुल गाउँपालिकामा आउँदो शुक्रबार देखि अन्तराष्ट्रिय रामनाम मानश महायज्ञ सुरु हुन लागेको छ ।सनातन हिन्दुत्वको भावनाको विकाश गर्दै हिंसाको अन्तय र सकारात्मक सोच अभिबृद्धिका लागि...

Read More
राजनीति

सरकार र नेत्रविक्रम चन्द समूहबीचको वार्ता सकारात्मक

काठमाडौँ । नेपाल सरकार र नेत्रविक्रम चन्द समूहबीच आज पहिलो चरणको वार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान सम्पन्न वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले जानकारी दिए ।दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा आजको बैठक सीमित भएको...

Read More

You cannot copy content of this page