Layout A (with pagination)

अर्थतन्त्र

सगरमाथा बहुमुखी सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न

कञ्चनरुप , २०७७ पुष २५ गते । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ रुपनगर स्थित रहेको सगरमाथा बहुमुखी सहकारी संस्था लिमिटेडले आज शनिवार १५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीको विकास बिना नगरको विकास हुन नसक्ने कुरा प्रमुख अतिथि तथा नगर प्रमुख बसन्त कुमार मिश्रले बताउनुभयो ।...

Read More
समाज

सप्तरीमा विद्युतीय धरापमा परेर जंगली हात्तीको मृत्यु

कञ्चनरुप , २०७७ पुष २५ गते  । सप्तरीमा करेण्ट लागेर हात्तीको मृत्यु भएको छ । योसँगै डेढ महिनाभित्र करेन्ट लागेर दुई हात्तीको मृत्यु भएको छ । खडक नगरपालिकामा एउटा हात्तीको करेन्ट लागेर मृत्यु भएको हो । हात्तीको आतंकविरुद्ध नगरपालिकाको वडा नम्बर ४ अमहामा स्थानीयले जोडेको विद्युतीय धरापमा...

Read More
राजनीति

प्रधानमन्त्री ओलीको समर्थन भोली काठमाडौंमा धोती, कुर्था, गम्छा लगाएकाहरुले भब्य प्रदर्शन गर्दै

काठमाडौं । शनिबार काठमाडौंको माइतीघर मण्डलाबाट भब्य धोती जुलस निकालिने भएको छ । नेकपाको भ्रातृ संगठन युवा संघ प्रदेश २ ले धोती कुर्था गम्छा मधेशी के शान बा ,केपी ओली हमनी सबके जान बा भन्ने मुल नाराका साथ सो जुलुस निकाल्न लागेको हो ।युवा संघका नेता सञ्जिव झाका अनुसार संस्थापन नेकपा र यसका...

Read More
शिक्षा स्वास्थ्य

बालअधिकार, बालविवाह र लैङ्गिक हिंसा सम्बन्धी बक्तृत्वकला प्रतियोगिता

राजविराज, २०७७ पुस २४ गते । बालअधिकार चेतना समूहको कार्ययोजना अनुसार इन्सेकको आयोजनामा आज राजविराजमा “अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता” तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने इएलपी...

Read More
राष्ट्रिय समाचार

गृहमन्त्रालयको एक लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी

काठमाडौं, पुष २४ गते । गृहमन्त्रालयले एक लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ । सरकारले आगामी वैशाख १७ र २७ गते गरी दुई चरणमा प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा गरेसँगै गृह मन्त्रालयले एक लाखको संख्यामा म्यादी प्रहरीको भर्नाका लागि आवश्यक तयारी गर्न प्रहरीलाई निर्देशन दिएको हो...

Read More

You cannot copy content of this page