सुधा देव / राजविराज , १० फागुन । सप्तरीको राजगढ गाउँपालिकाको कमलपुर बनैनियामा रहेको श्री खुशीलाल जगरनाथ शक्ति आधारभूत विद्यालयको प्रांगणमा विवाहको टेन्टलगाएपछि २ दिनदेखि पठनपाठन अबरुद्ध भएको छ ।सोही ठाउँका रामकुमार मण्डलले आफ्नी छोरीको विवाहको लागि शुक्रबार बेलुका टेन्ट लगाएपछि आईतबार र...
Layout A (with pagination)
राजविराज , ९ फागुन २०७७ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ भारदहस्थित आफ्नो मामाको बिहेमा सहभागी हुन अभिभावकसँग आएका एक बालकको नालामा डुबेर मृत्यु भएको छ ।भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको गिदरमारी बस्ने बिनोद मेहताका अढाई वर्षीय छोरा राजेश मेहताको आइतबार दिउँसो...
काठमाडौं । कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आज काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट १ः३० को एयर इन्डिया विमानमार्फत खोप १० लाख डोज काठमाडौँ आउन थालेको जानकारी दिनुभयो ।उहाँका अनुसार यहि फागुन ५...
ईलाम, ८ फागुन २०७७ । ईलाममा रुखले किचेर ४७ वर्षीय राईको मृत्यु भएको छ ।माई नगरपालिका ७ साँगुरीटोलका ४७ वर्षीय पृथी राईको रुखले किचेर मृत्यु भएको हो । शुक्रबार दिउँसो राई आफ्नो घर नजिक बारीमा रहेको साजको रुख काटी ढाल्ने क्रममा सोही रुखले किचेर उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी...
कञ्चनरुप , फागुन ७ गते । राजविराज कारागारका दश जना कैदीको कैद सजाय मिनाहा भएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरकारले उनीहरुको कैद मिनाहा गरेको राजविराज कारागारका निमित्त जेलर संजयकुमार रामले बताउनुभयो ।कैद मिनाहा पाउनेहरुमा बहुविवाह, सवारी ज्यान, कर्तव्य ज्यान लगायत मुद्दाका...








