ताजा समाचार

कोशी प्रदेश समाचार

३ सय ५० किलोग्राम गाँजा बोकेको पिकअप सहित २ जना पक्राउ

सुनसरी, १ फाल्गुन । सुनसरी प्रहरीले जिल्लाको देवानगंज गाउँपालिका ६ स्थितबाट गाँजा बोकेको पिकप गाडी सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गाडी चालक...

धर्म संस्कृति समाचार समाज

सप्तरीको डाक्नेश्वरी नगरपालिकामा १३ दिने अन्तर्राष्ट्रिय अश्वमेघ महायज्ञ हुने

राजविराज, १ फाल्गुन । सप्तरीको डाक्नेश्वरी नगरपालिका ५ स्थित पातोमा श्री १०८ रामचरित्र मानस अन्तर्राष्ट्रिय अश्वमेघ महायज्ञ हुने भएको छ ।महायज्ञ आयोजक समितिले...

समाचार

भोलि देशभर सार्वजनिक बिदा

काठमाडौँ । सरकारले भोलि फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा...

समाचार

जिल्ला सुरक्षा समितिको टोलीद्वारा छोटी भन्सार कार्यालय र सीमा स्तम्भ निरीक्षण

राजविराज । सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापासहितका सुरक्षा समितिको टोलीले शनिवार छोटी भन्सार कार्यालय र नेपाल–भारत सीमा स्तम्भको निरीक्षण गरेका छन्...

कोशी प्रदेश समाज

बिर्तामोडमा हात्तीबाट जोगिन बिधुतिय प्रवाह गरेको तारमा छुन पुग्दा १ जनाको मृत्यु

झापा, माघ २८ गते । झापाको बिर्तामोडमा हात्तीबाट जोगिनको लागि घर वरिपरी लगाइएको विद्युतिय पासोमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड...

समाचार समाज

बलात्कार प्रयास घटनाका आरोपित पक्राउ

राजविराज, २७ माघ । सप्तरी प्रहरीले बलात्कार प्रयास घटनाका आरोपितलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिरहुत गाउँपालिका–२ मैनाकडेरीका ४० वर्षीय अमोद महात्मान...

समाचार

राजविराज जेसीजद्वारा सप्ताहव्यापी कार्यक्रमको दोस्रो दिन एडभान्स योग ट्रेनिङको आयोजना

कञ्चनरुप, २७ माघ । राजविराज जेसीजले सप्ताहव्यापी कार्यक्रमको रूपमा आयोजना गरिरहेको जेसीज सप्ताह २०२३ को दोस्रो दिन एडभान्स योग ट्रेनिङको आयोजना गरेको छ ।...

राजनीति

+२ देखि डिग्रिसम्म स्थानीय तहमै अध्यन गर्न क्याम्पस निर्माण गर्नु पर्ने : कानुन मन्त्री लेखि

कञ्चनरुप, माघ २७ गते । कानुन, न्याय तथा प्रदेश मामिला मन्त्री राज कुमार लेखीले आफ्नो क्षेत्रमा +२ देखि डिग्रीसम्म अध्ययनका लागि क्याम्पस निर्माण गर्न योजनाको...

समाचार

सप्तरीको गोबरगाढामा भारतीयहरूको गोली प्रहारबाट एक नेपाली घाइते

सप्तरी, २६ माघ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोबरगाढामा बुधबार साँझ भारतीयहरूको गोली प्रहारबाट एक नेपाली घाइते भएका छन्।गोबरगाढास्थित टप्पुमा...

समाचार

कञ्चनरुप नगरपालिकामा कार्यपालिकाको बैठक बोलाएर नगर प्रमुख गुप्ता अनुपस्थित, अधिकृत साह २५ दिन देखि कार्यालयमा छैनन्

कञ्चनरुप, माघ २५ गते । सप्तरीको कञ्चनरुप नगरपालिकामा कार्यपालिकाको बैठक बोलाएर नगर प्रमुख आफै नआएपछि कार्यपालिका सदस्यहरुले नगरप्रमुखको हदैसम्मको रबैया भएको...

You cannot copy content of this page