समाज

फेसबुक मेसेन्जरमा महिलालाई अश्लील भिडियो पठाउने एक जना पक्राउ

काठमाडौं । फेसबुक मेसेन्जरमा महिलालाई अश्लील भिडियो पठाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
अश्लील भिडियो पठाएर सताएको आरोपमा प्रहरीले कुमाख गाउँपालिका ४ सेरिडाँडाका ३६ वर्षीय रमेश भनिने रबि शाहीलाई पक्राउ गरेको हो ।
फेसबुक म्यासेन्जरमा अश्लील भिडियो,फोटो र सन्देश पठाएको भन्दै साइबर ब्युरोमा उजुरी परेपछि शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page