Archive - १७ बैशाख २०७८, शुक्रबार १८:४४

मधेस प्रदेश स्वास्थ्य

सप्तरीमा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ७६ पुग्यो

सप्तरी । सप्तरीमा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७६ पुगेको छ ।गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा...

स्वास्थ्य

नेपालमा आज थप ३३ जनाको मृत्यु ,५ हजार ७ सय २७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा आज थप ५ हजार ७ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर १५ हजार ३ सय ५१ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा ५ हजार ६ सय ५७ जना...

समाचार

राष्ट्रिय युवा संघ नेपाल, कञ्चनरुप नगर कमिटिद्वारा पाँच सय माक्स वितरण

उत्सव आचार्य कञ्चनरुप (सप्तरी) , १७ वैशाख । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि नेकपा एमालेको व्यवस्थापन तथा राष्ट्रिय युवा संघ नेपाल, कञ्चनरुप नगर कमिटि...

समाचार

सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित दुई जना पक्राउ

सप्तरी । सप्तरीबाट सशस्त्र प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।जिल्लाको राजगढ गाउँपालिका–२ मा चेक प्वाइन्ट खडा गरी चेकजाँज गर्ने क्रममा बिहीबार...

स्वास्थ्य

कञ्चनरुपमा अक्सिजन सहित ३० बेडको आइसोलेशन तथा कोभिड अस्पताल तयारी अवस्थामा

डम्बर राई – उत्सव आचार्य / कञ्चनरुप (सप्तरी) , १७ वैशाख । विश्व महामारीको रुपमा फैलिएको भेरिएन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहर...

स्वास्थ्य

सप्तरीमा २ जना नर्सिङ स्टाफसहित ७ जनामा कोरोना संक्रमण पुष्टि

कञ्चनरुप (सप्तरी) । सप्तरीमा बिहीबार २ जना नर्सिङ स्टाफसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।गजेन्द्र नारायण सिंह अस्पताल राजविराजको प्रयोगशालामा बिहीबार...

मधेस प्रदेश समाचार

सप्तरीका एक जना सहित प्रदेश २ मा आज २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

सप्तरी । सप्तरीका एक जना सहित प्रदेश २ मा आज १८५ जना पुरुष र ७४ जना महिला गरी २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश २ मा सक्रिय संक्रमितको...

राष्ट्रिय स्वास्थ्य

नेपालमा पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु , ४ हजार ९२८ संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४,९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।१२ हजार ९५७ पीसीआर र ९६३ एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ हजार ९२८...

कोशी प्रदेश समाचार

सुनसरीमा भोलिबाट निशेधाज्ञा जारी ,के गर्न पाइने, के गर्न नपाइने ?

सप्तरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रवार रातिदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि सुनसरीका १२ वटै...

कोशी प्रदेश समाज

तेह्रथुममा चट्याङमा परी एक जनाको मृत्यु

तेह्रथुम । तेह्रथुममा चट्याङमा परी एक जनाको मृत्यु भएको छ ।तेह्रथुम आठराइ गाउँपालिका ४ कालिपाका ४६ बर्षीय लोकमान गुरुङको चट्याङमा परी मृत्यु भएको हो ।बुधवार...

You cannot copy content of this page