समाज

काँग्रेस उपसभापति गच्छदारलाई पत्नीशोक

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ ।
गच्छदार पत्नी निर्मला गच्छदारको शनिवार विहन उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।
कोरोना संक्रमित भएपछि उनी दुई हप्तादेखि अस्पतालमा भर्ना भएकी थिइन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page