मधेस प्रदेश समाचार

प्रदेश २ सरकारले ल्यायो अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)

प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश अहिराजले प्रदेश सभामा आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । प्रदेश सभामा प्रस्तुत गरिएका नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि तथा रोजगारिमा विशेष जोड दिइएको छ ।

https://drive.google.com/file/d/1y2CeOSmBPEo5orgKJR4NeYXKpChexgbw/view

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page